Friday, December 14, 2007

हिमपातले दर्ुइको मृत्यु

बाजुरा, मंसिर २७ - बाजुरा सदरमुकाम मार्तडी आसपासका उच्च हिमाली क्षेत्रमा लगातार तीन दिनदेखिको हिमपातले एक बालकसहित दर्ुइको मृत्यु भएको छ ।
मृत्यु भएकामा साप्पाटा-३ रुडीका रन कार्कीका सातमहिने छोरा उत्सवको बुधबार मृत्यु भएको छ । त्यस्तै कोल्टी-१ का ५० वषर्ीय र्सपलाल कार्कीको मार्तडीको लरलरे लेकमा मंगलबार मृत्यु भएको थियो । उनी सदरमुकाम मार्तडीबाट नुन लिएर घर जा“दै थिए । हिमपातका कारण पूर्वोत्तरका बिच्छ्या, सापप्टा, रुगिन, जुकोटलगायतका गाविसका विद्यालयहरूमा पठनपाठन अवरुद्ध भएको स्थानीयवासीले बताए ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन