Sunday, December 9, 2007

जनवादी र राष्ट्रवादीबिना नयाँ नेपाल बन्न नसक्ने

ललितपुर, मङ्सिर २२ गते । नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी)का वरिष्ठ केन्द्रीय सदस्य डा. बाबुराम भट्टर्राईले राष्ट्रियता, गणतन्त्र र अग्रगामी पुनःसंरचनालाई एकैसाथ लिएर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभएको छ ।नेका राज्य समन्वय समितिअर्न्तर्गतको नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा शनिबार यहाँ आयोजित राज्यको अग्रगामी पुनःसंरचनाका लागि गणतन्त्र घोषणा र पर्ूण्ा समानुपातिक निर्वाचनप्रणाली विषयक अन्तरक्रियात्मक विचार गोष्ठीमा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।नेता भट्टर्राईले जनवादी, लोकतन्त्रवादी र राष्ट्रवादीबिना नयाँ नेपाल बन्ननसक्ने बताउनुभयो ।केही समयअगाडि आफ्ना पार्टर्ीी अध्यक्ष प्रचण्डले भनेको अभिव्यक्तिलाई केही सञ्चारमाध्यमले बाङ्गो ढङ्गले प्रस्तुत गरेकोमा खण्डन गर्दै राष्ट्रियताको सवालमा देशभक्त गणतन्त्रवादीहरू नयाँ परिस्थितिमा नयाँ ढङ्गले प्रगतिशील भएर आउनुपर्ने धारणा राख्नुभयो । नेता भट्टर्राईले बलिया सेनासहित अत्याधुनिक हतियार लिएर दरबारमा बसेको राजतन्त्रलाई बिदा नगरेसम्म संविधानसभाको चुनाव र्सार्थक नहुने स्पष्ट पार्नुभयो । संविधानसभाको चुनाव अगाडि १२ बुँदे सम्झौता गरेदेखि राजतन्त्रको अन्त्य गरिनुपर्ने आफ्नो पार्टर्ीीे सैद्धान्तिक पक्ष, अहिले राजाको कदमले व्यावहारिक रूपमा पुष्टि भएको कुरा नेता भट्टर्राईले भन्नुभयो । स‹ीय लोकतान्त्रिक गणतन्त्र र पर्ूण्ा समानुपातिक निर्वाचनबिना राज्यको पुनःसंरचना नहुने तर्क दिँदै नेता भट्टर्राईले सामन्तवादी राजतन्त्रको अन्त्य गर्दै पुँजीवादी लोकतान्त्रिक राज्यव्यवस्था कायम गरेर आर्थिक सांस्कृतिक रूपान्तरण गर्ने बताउनुभयो ।नेता भट्टर्राईले पुँजीवादको विकास नभएको नेपालमा सेरेमोरियल राजतन्त्र आश्यक नभएको बताउँदै कि त नेपालमा निरङ्कुश राजतन्त्र रहनसक्छ कि त गणतन्त्र भन्नुभयो ।उहाँले पर्ूण्ा समानुपातिक निर्वाचनमा उत्पीडित जाति, लिङ्ग, क्षेत्रका आधारमा र भोटको आधारमा दर्ुइ किसिमले चुनाव गर्न सकिने कुरा बताउनुभयो । उहाँले पार्टर्ीी नेतृत्वमा विभिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्रहरूको समानुपातिक निर्वाचन आवश्यक रहेको पनि बताउनुभयो । नेता भर्रुाईले शान्तिपर्ूण्ा 磬ान्तरण बिथोलियो भने आो पार्टर्ीी क्रान्तिको उद्घोष गनर्ेर्ेेेतावनी पनि दिनुभयो । प्रा. भरत पोखरेलले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा प्रा. माणिकलाल श्रेष्ठ, प्रा.डा. लालबाबु यादवलगायतले टिप्पणी गर्नुभएको थियो । सो कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष बलावती शर्माले सभापतित्व गर्नुभएको थियो ।

No comments: