Friday, December 14, 2007

मृत घोषित बालक जीतितै, अस्पताल बन्द

सिराहा, १४ डिसेम्बर । अस्पतालले मृत घोषित गरेका बालक घरमा पुर्‍याएको केहीबेरपछि जीवितै पाएपछि उनका आफन्तले अस्पताल तोडफोड गरेको विरोधमा शुक्रबार चिकित्सकहरूले सिराहा जिल्ला अस्पताल बन्द गराएका छन् । एक बालकको उपचारका क्रममा मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेपछि चिकित्सकहरू सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका हुन् । सिराहा नगरपालिका-२ घर भएका रोहितकुमार यादवको डाक्टरहरुको लापरवाहीका कारण मृत्यु भएको हो । आक्रोषित स्थानियबासीहरुले अस्पताल तोडफोड गरेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । मृत घोषित बालक घर पुगेपछि जीतितै पाइएपछि पुनः अस्पताल ल्याउदा केहीबेरपछि अस्पतालमा मृत्य भएको थियो ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन