सेती नदिमा बगेर आज तनहुँको २ महिलाको मृत्यु भएको छ । अर्की एक महिला बेपत्ता छन् ।
म्रितु हुनेमा काउ शिवपुर - १ झापुटारकी लालु गुरुङ र रिशीङ रानिपोखरी मझकोटकी रुपा थापा मगर रहेको प्रहरीले जनाएको छ ।
गाँउ शिवपुर -५ कोड डाँडाकी मोहनी थापा बेपता छन् । प्रहरीका अनुसार ओखली भन्ने स्थानबाट मानहुङ डाँडामा दाउरा खोज्न जाँदाजानेक्रममा नदी पार गर्ने लाग्दा उनिहरु बगेका हुन । म्रितकको शव दमौली अस्पतालमा राखिएको र बेपत्ताको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।
Thursday, December 20, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment