Friday, December 14, 2007

वाईसीएललाई हटाइयो

भरतपुर, कार्तिक २७ - प्रहरीले कृषि विकास बैंकको माडीस्थित खाली भवनमा कब्जा जमाएर बसेका वाईसीएल कार्यकर्तालाई त्यहा“बाट हटाएको छ ।
सदरमुकाम सारिएको उक्त बैंकको खाली भवन वाईसीएल कार्यकर्ताले एक महिनादेखि कब्जा गरेका थिए । चितवन जिल्ला प्रहरीका प्रवक्ता प्रकाश मल्लले प्रहरी त्यहा“ पुगेको जानकारी दिए । यसैगरी वाईसीएलले कब्जामा लिएको तत्कालीन अञ्चल प्रशासक राम्जी बिष्टको भरतपुरस्थित भवन फिर्ता गरेको मल्लले बताए ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन