गतिरोध अन्त्यको उपाय खोज्न प्रधानमन्त्रि गिरीजाप्रसाद कोइराला र माओवादी अध्क्षय प्रचण्ड बिच आज बिहान छलफल भएको छ ।
छलफल सकारात्मक दिशामा अघि बढेको र केहि दिन भित्रै प्याकेजमा सहमति हुने भेटमा सहभागी गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।
यद्यपी पटक - पटक भएका छलफलमादुई दलबिचको अडानका कारण निष्कर्शमा पुग्न सकेको थिएन । पछिल्लो पटक दुबै दल आ- आफ्नो अडानमा केही लचिलो भएपछी दलहरु सहमती नजिक पुगेका हुन ।
Tuesday, December 11, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment