Monday, December 3, 2007

समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै नेपालको राजनीतिक संकट समाधान हुने माधव नेपालको दाबी

३ डिसेम्‍बर, नेकपा एमालेका महासचिव माधवकुमार नेपालले समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै नेपालमा जारी राजनीतिक संकट समाधान हुने दाबी गर्नुभएको छ । संयुक्त संघर्ष समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा महासचिव नेपालले यस्‍तो बताउनु भएको हो । बहुमतबाट पारित गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनको निर्देशनलाई कार्यान्वन गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै महासचिव नेपालले यसै वर्षको चैत मसान्तसम्म संविधानसभा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो for more news click hear

No comments: