एमाले महासचिव माधवकुमार नेपालले राजनीतिक गतिरोध दुई तिन दिन भित्रै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
गतिरोध अन्त्य गर्न अधिकतम प्रयत्न भएको भन्दै नेपालले यसका लागी दलहरु विच दुई पक्षिय त्रिईपक्षिय र बहुपक्षिय वार्ता भईरहेको जानकारी दिनु भयो ।
नेपाल चलचित्र निर्मातासंघ को साधारण सभामा बोल्दै नेपालले संविधान सभा निर्वाचनमा ढिलाई भए त्यसले अघि बढ्ने बाटाहरु अवरुद्व हुने भन्दै जति छिटो निर्वाचन हुन्छ त्यति छिटो सबै समस्या समाधान हुने दावी गर्नुभयो । माओवादी नेता डा बाबुराम भट्टराईले संविधानसभा निर्वाचनलाई शान्ति प्रक्रियासंग अलग गरेर हेर्न नहुने बताउनु भयो ।
Sunday, December 9, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment