एमाले माहासचिव माधवकुमार नेपालले माओवादीले लोकतान्त्रिक पद्धती अनुसार हत्या हिंसा लगायतको अराजगत गतिबिधी त्यागेमा एमाले र माओवादीबी कार्यगत एकता हुन सक्ने बताउनु भएको छ ।
राजनीतिक दलहरुको विश्वासको संकटनै अहिलेको राजनीतिक गतिरोध भएको बताउदैँ माहासचिव नेपालले जति सक्दो चाडो गतिरोधको अन्त्य गरि संविधानसभाको मिति घोष्णा गर्नुपर्ने बताउनु भयो ।
Saturday, December 8, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment