Tuesday, January 1, 2008
मोर्चाद्वारा विद्यालयमा बम बिस्फोट
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) समूहका कार्यकर्ताले वीरगञ्जको एक विद्यालयमा बम पड्काएको छ । मंगलबार बिहान वीरगञ्ज स्थित रहेको ज्ञान ज्योति माविमा बम बिस्फोट गराएको हो । बम बिस्फोटबाट विद्यालको भवनमा समान्य क्षति भएको प्रहरीले जनाएको छ । घटनाको जिम्मा मोर्चाका पर्सा जिल्ला इन्चार्जले लिएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment