Friday, January 18, 2008

यात्रुवसमा आगजनीहुँदा कम्तीमा १० को मृत्यु

१८ जनवरी, ०८ । जनकपुरवाट विरगञ्ज जादै गरेको ना ३ ख १३८७ नम्वरको यात्रुवाहक वसमा अज्ञात समुहले आगजनी गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । पथलैया वीरगञ्ज सडकको पसाहा पुल नजिक भएको सो घटनामा अहिलेसम्म सात जनाको सव प्राप्त भएको बताइएको छ । घटनामा घाइते भएका २२ जनालाइ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लगिएको छ ।

No comments: