पर्वत, पुस २० - संविधानसभा चुनाव चैतमा हुने सहमति भएपछि एमालेले गाउ“-गाउ“मा प्रचारप्रसार तीव्र पारेको छ ।
चुनावबारे जिल्ला सदरमुकाममा दर्ुइ दिने अगुवा कार्यकर्ता प्रशिक्षण लगत्तै एमाले जिल्ला दौडाहमा निस्किएको हो ।
एमाले जिल्ला सचिव विकास लम्सालले सबै कार्यकर्तालाई गाउ“-गाउ“ पुगेर मतदाता शिक्षा र चुनावी माहोल बनाउन केन्द्रबाट निर्देशन आएकाले अभियान
थालिएको बताए ।
'बिहीबारदेखि नै पार्टर्ीी अगुवा कार्यकर्ता गाउ“ गएका छन्,' उनले भने । उनका अनुसार जिल्लाभरका ४ सय अगुवा कार्यकर्ता प्रशिक्षणपश्चात् गाउ“स्तरीय कार्यक्रमका लागि गएका हुन् ।
प्रशिक्षणमा महासचिव माधव नेपाल आफैं आएका थिए । उनले कार्यकर्तालाई गाउ“ गएर चुनावी माहोल बनाउन निर्देशन दिएका थिए । जिल्लामा निर्वाचनबारे अभियान थाल्ने एमाले पहिलो दल बनेको छ ।
Friday, January 4, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment