Sunday, January 6, 2008
तर्राई जनतान्त्रिक मुक्ति मोर्चा द्धारा बम विस्फोट
भद्रपुर, २२ पुस । तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह)ले गए राति ९ः४५ बजे झापाको बिर्ता बजारमा एक सुतली बम विस्फोट गराएको छ ।सो विस्फोटनबाट कुनै प्रकारको धनजनको क्षति नभएको इलाका प्रहरी कार्यालय, बिर्तामोडले जनाएको छ । विस्फोटन गरिएको स्थलमा सो मोर्चाका झापा इन्चार्ज अरुण सिंहद्वारा हस्ताक्षरित पर्चा भेटिएको र पर्चामा विस्फोटन आफ्नो समूहले गराएको उल्लेख भएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment