सदभावना पार्टिका अध्क्षय राजेन्द्र महतोले आफ्ना माग सरकारले पुरा गरे चुनावमा भाग लिने वताउनुभएको छ ।
स्वायत्त मधेष घोषणा, निर्वाचन ऐन संशोधन, सेना र प्रहरीमा समानुपातिक प्रतिनिधित्वको प्रक्रिया थालनी र मधेषका सशस्त्र समुहसंग वार्ता गर्नुपर्ने ४ माग पुरा गर्ने,चुनावका लागी मधेष बाधक नबन्ने उँहाले वताउनुभयो ।
नेपालगञ्जमा आज विहान संचारकर्मी संग कुरा गर्दै महतोले सातदल पटक - पटक चुनाव सारेर अन्तरिम संसदलाई नै संविधानसभा घोषणा गर्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।
Tuesday, January 15, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment