Wednesday, January 2, 2008
खाली बस ल्हासा पठाइयो
ललितपुर, पुस १७ गते । बससेवा सञ्चालन गर्ने दिनसम्म आइपुग्दा पनि चीनले ल्हासा जान चाहने नेपाली यात्रुलाई भिसा प्रदान नगरेपछि सम्झौतालाई निरन्तरता दिनकै लागि साझा यातायातले मङ्गलबार खालीबस ल्हासा पठाएको छ । मङ्गलबार बिहान नेपालको तर्फाट बससेवा सञ्चालन गर्ने जिम्मा पाएको साझा यातायात र चीनको तर्फाट बससेवा सञ्चालन गर्ने हिमालयन ट्रान्सपोर्टका प्रतिनिधिबीच रोड परमिट आदान-प्रदान भएपछि बिहान ९ बजे चालक र परिचालकसहित बस ल्हासातर्फगुडेको हो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment