चुलाचुली -इलाम, पुस २१ - चिसो बढेपछि माओवादीको प्रथम डिभिजन चुलाचुलीका छापामार बिरामी परेका छन् । न्यानो ओड्ने, ओछ्याउने र लगाउने लुगासमेत पर्याप्त नहु“दा समस्या भएको हो ।
जाडाका कारण एलर्जी, निमोनिया, रुघाखोकीलगायतका रोग देखापरेको शिविरका सचिव नरेशले बताए । दैनिकरूपमा चार/पा“च जनालाई रोगले सताउने गरेको छ । सिमेन्टका घरमा पर्याप्त र न्यानो कपडा नहु“दा धेरै समस्या भएको छापामारहरूले बताए । शिविरका सचिव नरेशले भने- 'पटकपटक माग गर्दा पनि सरकारले आवश्यक कपडा उपलब्ध गराएको छैन ।'
Sunday, January 6, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment