Tuesday, January 8, 2008
राप्रपा नेपालद्वारा विरोध
काठमाडौँ, पुस २३ गते । अन्तरिम व्यवस्थापिका संसद्ले स‹ीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालले सोमबार एक विरोध कार्यक्रमको आयोजना गर्यो ।कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष रविन्द्रनाथ शर्मा, कमल थापा, राजेश्वर देवकोटा, पद्मसुन्दर लावतीलगायतका नेताहरूको सहभागिता रहेको थियो । सो र्यालीका कारण त्यस क्षेत्रको सवारी आवागमन करिब तीन घण्टासम्म अवरुद्ध भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment