Friday, January 4, 2008

कान्तिपुर एफएमले आज देखी मुलुकका ६ स्थानमा आफ्नो प्रशारण विस्तार गर्ने

कान्तिपुर फएमले आज देखि औपचारिक रुपमा मुलुकका ६ बिभिन्न स्थानमा आफ्नो प्रशारण बिस्तार गरेको छ ।
९ वर्ष अघि राजधानीबाट प्रशारण आरम्भ गरेको कान्तिपुर एफएमले यस अघिनै विस्तार गरिसकेको पुर्वाञ्चलको भेडेटारका अतिरिक्त अब भरतपुर, बिरगँञ्ज, भैरवाहा, पोखरा, नेपालगञ्ज र धनगढी बाट प्रशारण प्रारम्भ गरेको छ ।
राजधानीको नँया बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराहान्न एक कार्यक्रमका विच प्रशारण विस्तारको औपचारीक घोषणा गरिदै छ ।
वार्षिक उत्सवका अवसरमा नौ विधाका सर्वत्क्रिष्ट संगित कर्मीलाई सम्मान समेत गर्नेभएको छ ।

No comments: