Monday, January 14, 2008
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबृहत् संयुक्त आमसभा सहभागी हुन नसक्ने
काठमाडौँ, ३० पुस । 'संविधानसभाको निर्वाचनमा सहभागी बनौँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरौँ' भन्ने अभियानका साथ सञ्चालन हुन लागेको बृहत् संयुक्त आमसभा अब एक घण्टापछि सुरु हुँदैछ । आमसभामा सातै राजनीतिक दलका शीर्षक नेताहरूले सम्बोधन गर्ने कार्यक्रम भए पनि नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अस्वस्थताका कारण सहभागी हुन नसक्ने बताइएको छ ।उपत्यकाका विभिन्न चोक तथा नाकाहरूबाट आ-आफ्नो पार्टी झण्डासहितको जुलुस टुडिँखेलतर्फआउनेक्रम जारी छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment