बझाङ, पुस १६ - घरमा आगलागी हु“दा आइतबार दर्ुइ बालिकासहित तीनजनाको आइतबार जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिलु गाविस-४ गोगनीकी वर्ष३५ की वागमतीदेवी बोहोरा, उनका भतिजीहरू ८ वर्षी मञ्जुकुमारी र ८ महिनाकी सुष्माकुमारी छन् । घरमा खाना पकाउन लागेका बेला लालबन्दी बोहोराको घरमा अकस्मात् आगलागी हु“दा उनकी श्रीमती र उनका भाइ देवचन्द्रका छोरीहरूको मृत्यु भएको निमित्त प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले बताए । घरस“गै खाद्य, लत्ताकपडा र भा“डाकु“डा जलेर नष्ट भएका छन् । आगलागी स्थल सदरमुकाम चैनपुरदेखि छ कोस उत्तर-पर्ूवमा छ ।
Tuesday, January 1, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment