Saturday, February 16, 2008

कर्फ्युमा गोली चल्दा एकको मृत्यु

१६ फेब्रुअरी, ०८ । कर्फ्युको अवज्ञा गर्दै हिजोबेलुका भक्तपुरको गोलमडीमा भएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । अन्दाजी २२ बर्षका ती युवको घाँटीमा गोली लागेको वताइएको छ । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपनि सनाखत भने हुन सकेको छैन् ।तीन दिन अघि एक युवकको हत्याको विषयलाइ लिएर हिजो विहानैदेखि भक्तपुर क्षेत्र तनावग्रस्त भएपछि प्रसासनले साँझ सात वजेदेखि आज विहान ४ वजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

No comments: