काठमाडौं, माघ २९ - प्रहरीले दर्ुइ छुट्टाछुट्टै स्थानबाट दर्ुइ थान रिभल्वर र २९ राउन्ड गोलीसहित पा“च जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना माओवादी बिगे्रडियर कमान्डरका अंगरक्षक हुन् ।
काठमाडौं प्रहरी प्रमुख र्सवेन्द्र खनालका अनुसार पक्राउ पर्नेहरूमा लमजुङ इलामपोखरीका १९ वषर्ीय युवाहरू पर्ूण्ाबहादुर तामाङ, विजय पुजारी र पुजन मगर छन् । अन्यमा सिन्धुपाल्चोक मामिङ- ४ निवासी १८ वषर्ीय नोर्बु शर्ेपा र ३० वषर्ीय डुण्डुप तामाङ छन् । महाराजगन्ज प्रहरीले पक्राउ गरेका तामाङ चितवनको क्यान्टोन्मेन्टमा कार्यरत माओवादी कार्यकर्ता हुन् । उनले आफू निरन्तर नाम गरेका ब्रि्रेडियर कमान्डरका अंगरक्षक रहेको बताएका छन् ।
तामाङले माओवादीको व्यवहार र खानपीन मन नपरेर चार दिनअघि हतियारसहित भागेको समेत बताएका छन् । 'हतियार फर्काउन क्यान्टोन्मेन्टका सचिवस“ग कुराकानी गर्दै थिए त्यसैक्रममा पक्राउ परे,' उनले कान्तिपुरलाई भने । उनी गाउ“का दर्ुइ साथीसहित शिक्षण अस्पताल हाताभित्र सोमबार राति १ बजे पक्राउ परेका हुन् । महाराजगन्जका डीएसपी विकास खनालका अनुसार उनको साथबाट जनयुद्धका क्रममा प्रहरीबाट लुटिएको एक थान पेस्तोल र २२ राउन्ड गोली भेटिएको थियो ।
प्रहरीले चेकजा“च गर्नेक्रममा हतियार र गोली फ्याकेर भाग्न लाग्दा अर्सइ प्रकाश बगालेको कमान्डमा खटिएका प्रहरीले तीनैजनालाई लखेटेर पक्राउ गरेको थियो
Wednesday, February 13, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment