Thursday, February 14, 2008

खोटाङमा नमस्ते मोबाइल

खोटाङ, फागुन १ - नेपाल टेलिकमले नमस्ते मोबाइल सञ्चालनमा ल्याएको छ । टेलिकमले नमस्ते मोबाइलको टावर जडान गरेपछि सोमबारदेखि मोबाइल सञ्चालनमा आएको हो । खोटाङमा काठमाडौंको झन्डै हजारभन्दा बढी नमस्ते मोबाइल भित्रिएको छ ।

1 comment:

sayairai said...

namste mobile pugeta pani ramro network bnabhyeko le garda bhyeko ra nabhyeko usta ustai ho sampadak mahodaye