Saturday, February 16, 2008

एमाले सांसदद्धारा राजीनामा

१६ फेब्रुअरी, ०८ । सरकार र संसले तराइ समस्यालाइ बेवास्सता गरेको आरोप लगाउंदै नेकपा एमालेका बिधायक दानबहादुर चौधरीले सांसद पद त्यागेका छन । कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं १ वाट निर्वाचित सांसद चौधरीले सांसद पदवाट राजिनामा दिएर मधेस आन्दोलनमा सहभागि हुने वताएका छन । चौधरीले पनि अरु मधेसी सांसदले जस्तै सरकार र संसद मधेसप्रति गम्भिर नभएको आरोप लगाएका छन । चौधरी तराइ-मधेस लोकतान्त्रिक पार्टीमा प्रवेस गर्ने भएका छन ।यस अघि एमालेका सांसद महेन्द्र रायले राजीनामा दिइसकेका छन्

No comments: