Tuesday, February 5, 2008
राजावादी पार्टीहरुको राजधानीमा भेला
५ फेब्रुअरी, ०८ । राजाको पक्षमा मोर्चावन्दी गर्ने पहलस्वरुप शाहीकालिन मन्त्रीहरुको अग्रसरतामा आज राजधानीमा राजावादी पार्टीहरुको भेला हुँदैछ । भेलाले सात दलीय गठवन्धनको विकल्पमा अर्को मोर्चा वनाउने रणनिति तय गर्न लागेको बताइएको । नक्सालस्थित भुजाघरमा हुन लागेको भेलामा मुख्य राजनितिक दलका कुनैपनि नेताहरु सहभागी नहुने वताइएको छ । आयोजकले तीसवढी दल सहभागी हुने दावी गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment