Thursday, December 13, 2007

चलचित्रका लागि सिफारिस नचाहिने

काठमाडौं, मंसिर २६ - सर्वोच्च अदालतले चलचित्र निर्माणको अनुमतिका लागि चलचित्र विकास बोर्डलाई निर्माता संघ र निर्देशक समाजको सिफारिस नपर्ने निर्ण्र्ााबुधबार गरेको छ ।
गैरकानुनी रूपमा त्यस्तो सिफारिस मागिएकाले रोकिपाउ“ भनी आरसि पिर्क्चर्सका तर्फाट राजकुमार र्राईले दायर गरेको रिटमा यस्तो निर्ण्र्ााभएको हो ।
पिर्क्चर्सले बनाउन लागेको चलचित्र 'नेपालीम्यान' को इजाजतका लागि बोर्डले कानुनविपरित गई ती दर्ुइ संस्थाको सिफारिस ल्याउन भनेको उल्लेख गर्दै सर्वोच्चमा गत असारमा रिट दायर भएको थियो

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन